मेचीनगर नगरपालिका, नगर कार्यपालिको कार्यालय
योजना मोनिटरिङ प्रणाली-मेचीनगर नगरपालिका
प्रविधिक सपोर्ट:योजना शाखा- सुमन रेग्मी (9814983525)
विभिन्न योजना तथा कार्यक्रम र सामगी खरिद सम्बन्धिको अन्तिम भुक्तानीकोलागि आवश्यक कागजातहरु |
सामग्री खरिद
- दररेट स्वीकृत
- कोटेसन
- कोटेसनको तुलनात्मक तालिका
- सबैभन्दा न्युनतम प्रस्तावदाताको दररेट स्वीकृति
- खरिद आदेश
- जिन्सी दाखिला
- भुक्तानीकोलागि पेश
कार्यक्रम तर्फ
- बजेटको प्रतिलिपि
- आर्थिक प्रस्ताव/प्रस्तावना पत्र स्वीकृत
- संस्थाको दर्ता/PAN/करचुक्ता प्रतिलिपि प्रमाणपत्र
- सम्झौता पत्र
- कार्यादेश पत्र
- कार्य सम्पन्न गरेको प्रतिवेदन
- अनुगमन प्रतिवेदन
- स्व:घोषणा पत्र
- बिल भरपाई, डोर हाजिरी प्रमाणित/स्वीकृत गरेको
- वडाको सिफारिस
योजना तर्फ

योजना सम्झौता